दैलेखको ठाँटीकाँध गाउँपालिकाअध्यक्ष शाही श्रीमतिसहित अपहरणमा

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमति इला शाही अपहरणमा परेका छन । दुबै जनालाई गएराति चन्द नेकपाका कार्यकर्ताले ठाँटीकाँध २ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेको प्रहरीले जनाएको छ । गाँउपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि उनीहरुले केही समय अपहरणमा लिएर छाडेको बताइएको छ । गाँउपालिका अध्यक्ष कि श्रीमति … Continue reading दैलेखको ठाँटीकाँध गाउँपालिकाअध्यक्ष शाही श्रीमतिसहित अपहरणमा